बागलुङ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना मजदुरको मृत्यु भएको छ। घटनामा एक जना मजदुर गम्भीर घाइते भएका छन्। सोमबार बिहान झिवाखोला–बोहोरागाउँ जोड्ने भित्री
लक्ष्मीप्रसाद सापकोटा, पर्वत । बाढीले क्षति पुर्याएको पर्वत र बागलुङ जोड्ने मालढुंगा मोटरेबल पुलको मर्मत कार्य तीव्र पारिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत कालीगण्डकी नदीमाथि रहेको पुललाई करिब एक साताभित्र सञ्चालनमा
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन्। ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार दुईजनाको मृत्यु
काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले बागलुङ र पाल्पामा ठूलो जनधनको क्षति पुर्याएको छ। दुवै जिल्लामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। बागलुङको
काठमाडाैं । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको
काठमाडौं । बागलुङको बडिगाडमा सोमबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । बडिगाड गाउँपालिका– ७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै
काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौं । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्ने गरी निर्माण भएको स्वास्थ्य चौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठे खोला गाउँपालिका–६ का
काठमाडौं । बागलुङमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–२ भुंगानीमा बिहान सरकारी गाडी दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु भएको
काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा एक जना