-निर्जला कक्षपती धनुषा घोडघाँस गाविस वडा नं ७ का विद्यालय जाने उमेर समूहका स–साना नानीहरु अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय गएर पढ्नु भन्दा घरको कामलाई नै प्राथमिकता दिनु उनीहरुको मजबुरी बनेको छ । २१ औं शताब्दी सम्म आइपुग्दा पनि यहाँका बालबालिका तथा अभिभावकमा शिक्षा प्रति मोह नजाग्नु भनेको शिक्षाको महत्व नबुझ्नु नै हो ।…