-डा. अर्चना जोशी हामी नेपाली मध्य धेरैले एक चोटी होर्इन बारम्बार यी कुराहरु सोचेको हुनुपर्छ । जस्तै, किन हाम्रो घर वरपर, गल्लीहरू अनि ठुला सडकहरु फोहोर भएका होलान । किन बाग्मती नदि कलकल गरेर बग्नुको साटो फोहोरहरुको साथमा गन्हाउने गरि बग्छ होला । सार्बजनिक सवारि साधन, हस्पिटल, मन्दिर आदि स्थानमा अर्काको पालो मिचेर अगाडि बढछ्…