Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


रङ्गहीन राजनीति र सेन्तेरेम मन्त्रीहरू

पेशल आचार्य - आधुनिक विकासले संसारमा दिन दुगुना रात चौगुना फड्को मारिसक्दा पनि नेपाली राजनीति भने अझै यो वा त्यो बहानामा संविधान कै वरिपरि घुमिरहेको छ । पहिले संविधान नबनेर जनताले सत्तरी वर्षसम्म दुःख पाए । अहिले संविधान बनेर फेरि यो वा त्यो बहानामा दुःख पाइरहेका छन् । हिमाल र पहाड संविधानलाई दिपावली गर्दैगर्दा मधेश…