Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


प्रधानमन्त्री केपी ओलीलाई प्रवासबाट खुला पत्र

तीर्थराज भट्टराई–सम्माननीय प्रधानमन्त्री ज्यू,न्यानो अभिवादन,देशको स्वाभिमानको रक्षा गर्नलार्इ नियम संगत ‘हटेर हैन, डटेर लड्ने’ तपार्इको साहसलार्इ फेरि पनि सलाम गरेँ । तपार्इको यो साहसले नेपालीहरु सत्यबाटोमा सधैँ लागि रहन्छ्न् अनि त्यस परिधिमा कुनै पनि अस्त्र आइलागे नझुकी वा आफ्नो ब्यक्तिगत फाइदालार्इ नहेरी समुन्नत राष्ट्र अनि देशका गौरवशाली जनताको पक्षमा लडिरहन्छ्न् भन्ने पुर्खाको इतिहासले निरन्तरता पाएको…