Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


नेपाल र थाइलैन्ड : संविधान साटासाट !

आदित्यमान श्रेष्ठ - नेपाल र थाइलैन्ड दुर्इ देश यस्ता छन् जहाँ समानता र भिन्नता टडकारो रूपमा देखा पर्द छ । दुबै मुलुकमा केही समय अगाडि राजतन्त्र थिए । अहिले नेपालमा राजतन्त्र छैन तर थाइलैन्डमा यो संस्था कायम छ । दुबै मुलुकमा प्रजातन्त्र आयो, थाइलैन्डमा सन् १९३२ मा र नेपालमा सन् १९५० मा। नेपालमा यो कायम…