हरिविनोद अधिकारी - कुरो कति जेलिएको हो ? बुझ्न पनि नसकिने भयो ? नेपालमा संक्रमणकाल अझ बढी नै प्रगाढ हुन थालेको हो त ? मुलुक राजनीतिक जटिलतातर्फ नै मोडिएको हो त ? यही संक्रमणकाललाई लम्ब्याउन नै सुनियोजित तरिकाले संविधानको विरोध गरिएको हो त ? संविधान संशोधनको कुरा उरालिएको हो त ? अहिलेको पक्ष विपक्षको राजनीतिको…