Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


‘तरकारीवाली’, मुखर्जी र नेपाली मूर्खजीहरू

पेशल आचार्य - नेपालमा हिट हुन कुनै गहन विषयवस्तु नै नचाहिने भयो । पत्रकारिता अब सामाजिक उत्तरदायित्वबाट अघि बढेर मपाइँत्वको वर्णनखातिर ‘सेल्फी पत्रकारिता’ मा अनुवाद भयो । यसले हाम्रो पत्रकारिताको गन्तव्य कता जाला भन्ने यक्षप्रश्न जन्माएको छ । गत कार्तिक २० गतेको एक राष्ट्रिय दैनिकमा भारतका प्रसिद्ध पत्रकार तथा इन्डियन एक्सप्रेम दैनिकका प्रधानसम्पादक राजकमल झाको…