-हरिविनोद अधिकारी अनि भर्खर जन्मेको बच्चालाई बगाउनु भन्दा पहिले मलाई के विचार आयो भने यसै उसै बगाउने नै भएँ । हुन त त्यस्तोमा बच्चा मार्ने चलन पनि हुन्छ । म आफैं आफ्नो सबैभन्दा निर्णयकर्ता । तर अचानक भएको यो घटना घटाउने पनि सूर्य र अहिले सबै हेरिरहेका पनि सूर्य । उनले एउटा कुरामा भने मलाई…