Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


टोपी विरोधीहरुका नाममा

-रामजी बलामी विगत तीन बर्षदेखि नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्धेश्यसहित नेपाली टोपी दिवसका मनाईदै आएको छ । यस बारेमा विगतमा खासै विरोधका आवाज नउठे पनि यो पटक भने एकाएक ठूलो बहस सिर्जना भएको छ । यतिखेर टोपी लगाउँदैमा राष्ट्रवादी भईन्छ र ? आधुनिक युगमा पनि टोपीबाटै चिनाउन खोज्नु सही हो र ? विदेशी मितीमा नेपाली…