झट्ट हेर्दा अहिले मधेसमा देखिएको तनाब र आन्दोलनले निर्वाचनको स्थिति बिथोलिएको आभास आउँछ । तर यसो हुन्छ भन्ने परिणामप्रति कोही पनि जागरुक थिएन त ? थिए । तर परिणामबोधले पनि संक्रमणकाललाई किन ध्यानमा राखिएन भन्ने गुनासो राजनीतिक नाटकका पात्रहरुभन्दा बाहिरका समीक्षकहरुलाई हुन थालेको छ, आम नेपालीमा हुन थालेको छ । यति विवेक नभएका नेपाली नेता…