-संजिव कार्की अझ असल र नमुनायोग्य बनुन । आफ्नो पागलपनलाई साकार रुप दिन काठमाडौं शहर, राजधानी नगर, देशकै प्रवुद्र्ध, प्रवुद्र्धबर्ग उत्पादनको अत्याधिक कारखाना भएको शहर, उच्च कुलीन, धनाड्य अनि नवधनाड्य, सवै पहुच र शक्तिको बोलवाला भएको शहरमा मेयर पदको लागि उम्मेदवारी घोषणा गर्ने सबै भन्दा कान्छो पुस्ताकी प्रतिनिधि पात्र हुन् । सिधा र सामान्य अर्थमा…