Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


संक्रमणका विषाणुहरु सलबलाइरहेका बेला देउवाको यात्रा कति सहज ?

-हरिविनोद अधिकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा यस्तो बेलामा प्रधानमन्त्री हुनु भएको छ जुनबेला उहाँलाई मधुमास मनाउने समय पनि छैन र मधुमास(हनीमुन पिरियड) मनाउने छुट पाउनु हुन्न पनि । संविधान निर्माण पछिका सरकारहरु एकप्रकारले एउटै लक्ष्यमा बनेका हुन् संविधान कार्यान्वयनका लागि र त्यो कार्यान्वयन भनेको तीन किसिमको निर्वाचन सम्पन्न गरेर जनताको नासो जनतालाई बुझाउने हो…