-हरिविनोद अधिकारी एउटा साम्राज्याधिपतिको आदेशमा सानो राज्यकी राजकुमारीले जन्मान्ध राजकुमारसँग बाध्यतावश विहे गरेको कुराले उहाँमा एउटा अदम्य साहस र जीवनलाई हेर्ने शून्यताको विकास भएको मैले पाएकी छु । कस्तो शून्यता भने जीवन केही पनि होइन भन्ने एकातिर भने अर्को बलियो राज्यका लागि साना र कमजोर राज्यले कस्तोसम्मको बलीदान दिनुपर्ने भन्ने उदाहरण उहाँ नै हुनुभयो ।…