Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपालले सिक्किमबाट सिक्नुपर्ने चार कुरा

-केके मानन्धर साथीभाइ, परिवारसँगै यात्राको मिति तय भयो । जसरी पनि तनाव, कोलाहल, धुवाँधुलो तथा भीडभाडयुक्त राजधानीको शहरिया जीवनबाट केहि समय मुक्त हुनुथियो सबैलाई । यात्रा कम्तिमा एक हप्ता भनिएकाले सबैलाई समेटिन हम्मेहम्मे नै थियो । त्यसैले पनि तीन परिवारबाट बच्चाबच्ची सम्मिलितको १० जना मात्रको टिम तयार भयो । ‘नेपाल बाहिरको नेपाल’ अर्थात सिक्किम यात्राको…