Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


विपद्को घडीमा प्रतिपक्षको परीक्षा : नेपाली काँग्रेस जनताको आवाज कि सत्ताको छाया ?

सरकारको विरोध गर्नुमात्र प्रतिपक्षको धर्म होइन संकटमा जनताको पक्षमा उभिएर सरकारलाई जवाफदेही बनाउनु नै जिम्मेवार प्रतिपक्षको पहिचान हो। देश विपद्को कठिन घडीबाट गुज्रिरहेको छ। प्राकृतिक विपद्ले नागरिकको जीवन प्रभावित भएको छ। कतिपय परिवार विस्थापित छन् भने कतिपयले आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका छन्। यस्तो संवेदनशील समयमा सरकारको क्षमता र राज्यका संयन्त्रको प्रभावकारिता मात्र होइन,…