१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


समावेशीता र फरमुल्लाह मन्सुर

प्रवेज आलम अन्सारी राजनीति सत्ता र शक्तिको खेल मात्र हैन । समाज र राष्ट्रलाई नै कुन मार्गमा लैजाने भन्ने निर्धारण राजनीतिले गर्दछ । यदि असल नेताले मुलुकलाई नेतृत्व गर्ने अवसर पायो भने समाजको परिवर्तनसँगै भावी पुस्ताले समेत त्यो बाटोलाई पछ्याउन थाल्छ । परिणाम स्वरूप समाज विकासको गति प्रगतिउन्मुख हुन्छ । तर एउटा गलत नेताको हातमा…