डा.राजाराम सुवेदी (हाम्रो चिनारी, हाम्रो संस्कृति) अनुसार नेपाली सांस्कृतिक विकासमा सबै नेपालीको योगदान रहेको छ । नेपालमा मूलतः तीन जातिको बसोबास भएको पाइन्छ । ती हुन्— किराँत, मगर र खस । यसको त्रिवेणीमूलक संस्कृति नै नेपाली संस्कृति हो । उनको बिचारमा यी तीन जातिका बीचमा आपसी सद्भाव रहेसम्म नेपाल रहन्छ । यी भाँडिए भने नेपाल…