सरकारले निर्वाचन सार्न लागेको कतै देखिएको छैन । अनि सरकारमा आफैँ बस्ने अनि सरकारलाई धम्की दिने कि निर्वाचन नगरे हुने परिणामका वारेमा । तर वाम गठबन्धनको क्रममा निर्वाचनका लागि तालमेल गरेको अर्को कम्युनिस्ट संगठन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रकार सम्मेलनमा कुनै त्यस्तो नयाँ कुरा त खोलेको…