Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


‘लाजनीति’का कुरूप चित्रहरू

त्यस बेलाको शासन चौतर्फी रूपमा चौपट थियो । बिहारलाई समग्र भारतले हेला–हाँसोको विषय बनाएको थियो । समाजका सबै अंगमा लालुले सेटिङ गरेर थिति बिगारेका थिए । आफ्नो र आफ्ना परिवारका लागि उनले राज्य स्रोतको उखुम दोहन गर्दै दुरुपयोग गरे । अन्ततः उनी आफैँ फसे । समय सबैभन्दा बलवान हो । उनी आफ्ना भाषणहरूमा जनतालाई बेबकुफ…