के नेपाल बन्छ ? के नेपाललाई नेताहरूले परिवर्तित समयमा समृद्धि र विकासको यात्रामा लैजान्छन् ? यही पुस्ताका नेताले नेपाललाई बनाउने सामथ्र्य राख्छन् ? हाम्रै पालामा नेपालको चौतर्फी विकास हुन्छ ? यी र यस्ता प्रश्नहरू अहिले चौतर्फी रुपमा नेपालभित्र र नेपालबाहिर उठ्ने गरेका छन् । कल्पनाको महल जो कसैले सजिलै बनाउन सक्छन् तर यथार्थको कार्यक्रमलाई सफलीभूत…