- सुदर्शन आचार्य बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यका पक्ष र विपक्षमा तर्कहरु चुलिन थालेका छन् । राष्ट्रिय गौरवको आयोजनामा परेको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यका लागि प्रारम्भिक काम सुरु हुनासाथ विरोधका स्वरहरु पनि सतहमा आएका छन् । केहीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिनुपर्ने बताइरहँदा केहीले उक्त क्षेत्रमा विमानस्थल निर्माण गर्न…