-संजिव कार्की होटल–रेस्टुराँ गयो मेनु हेर्यो,ओल्टाई-पल्टाई गर्यो अनि लास्टमा मःम या चाउमिन ! प्राय चुनावमा नेपाली जनता या मतदाताको रोजाईबारे कुनैबेला यसरी टिप्पणी गरेथे विवेकशील साझाका एक संयोजक रविन्द्र मिश्रले । हुन पनि बहुदल आगमन पश्चात नेपाली जनताले सत्ताको तालाचाबी सुम्पन अर्को भरपर्दो विकल्प पाएनन् । अनि आलोपालो प्रणाली झैँ कि कांग्रेस कि नेपाल कम्युनिस्ट…