Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राष्ट्रपतिलाई खुल्लापत्र

-संजिव कार्की  महामहिम राष्ट्रपति ज्यू , स्वीकार्नुहोस, रैतीको रोदन र आंशुले भरिएको अभिवादन ! देशमा राजा फालेर राष्ट्रपति निर्वाचित भएपछि जनता रैतीबाट नागरिक भएको आभाषमा थिए र थियौं, तर अब हामी जनतालाई थाहा भयो त्यो केवल मीठो भ्रम रहेछ । काल्पनिक कुरा रहेछ । जनता राजाका रैतीमात्र होइन, राष्ट्रपतिका पनि रैती नै रहेछन् । हामी…