Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


भ्यालेन्टाइन डे लाई अविस्मरणीय बनाउने सुत्र

-युवराज गौतम प्रत्येक बर्षको फेब्रुअरी महिना सुरु हुनासाथ युवाहरुमाझ नयाँ रौनक र उत्साह सुरु हुन्छ । टिनएजर अर्थात तन्नेरी पुस्ताहरुका निम्ती यो महिना उमंगको महिना हो । किनकी यो महिना तन्नेरीहरुको महाउत्सव अर्थात भ्यालेन्टाइन डे को महिना हो । जाडो विस्तारै कम हुँदै जाने र मौसम पनि घमाइलो हुने भएकाले फेब्रुअरीमा सबैको मुड रोमान्टिक बन्ने…