-हरिविनोद अधिकारी सञ्जय किन हो, झर्केर हिँडेपछि मलाई लागिरहेको छ, अब हाम्रो अन्तिम अवस्था आएको हो । जस्तो मैले अठोट गरेर नै जेठाजु र जेठानी दिदी गान्धारीको सेवामा आएकी हुँ । जीवनभर मेरा वपच । छोराहरुलाई कसरी सिध्याउने भनेर लागिरहने जेठाजुको सेवा गर्नु पर्ने मेरो खासै कर्तव्य थिएन र पनि हिजो पो उहाँहरुको वर्चस्व थियो,…