-युवराज गौतम विदेशमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक नभए पनि ६० लाखको हाराहारीमा रहेको बुझिन्छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को लहरो ८० देशमा फैलिएको छ । सरकारले नेपालीलाई रोजगारीका लागि ११० देश खुल्ला गरेपनि हाल १०७ देशमा ४३ लाख भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएको तथ्याकंले देखाउँछ । यी सबै देशमा पुगेका नेपाली रोजगारीमा मात्र…