Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


न्यायालयमा नेता, नाताको, नियत र न्यायको निरुपरण

-संजिव कार्की न्याय आफैं अन्यायमा परेपछि पीडित जाने कहाँ ? अन्यायको चपेटामा परेर न्यायको खोजमा जानेहरुमा नै न्याय वितरण गर्ने ठाउँप्रति संशय र आशंका पैदा भयो भने देशको न्याय प्रणाली स्खलित भैरहेको छ भन्दा असहज मान्नुपर्ने स्थिति छैन । न्यायालय नै पार्टीहरुको भर्तीकेन्द्र र कार्यकर्ता ब्यबस्थापनको अड्डा बन्छ भने त्यहाँबाट पाइने न्यायको स्वच्छता, निस्पक्षता र…