-हरिविनोद अधिकारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आन्तरिक रस्साकस्सी अहिले केही दिनसम्मलाई यसकारणले शान्त भएको छ कि दुवै अध्यक्षहरु मुलुक बाहिर रहनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जानु भएको छ( आइतवार आउँदै हुनुहुन्छ) भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका खुसीका लागि दुबई जानु भएको थियो । साउन भरिमा सबै एकता प्रक्रिया…