Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


जन जागरणले नयाँ तरङ्ग पैदा गर्नसक्ला ?

-हरिविनोद अधिकारी जसरी अहिलेको मोबाइललाई चार्ज गरिरहनु पर्छ, जसरी विद्युतीय उर्जाले वा तेलले चल्ने मोटरलाई चार्ज गर्नुपर्छ , ठीक त्यही तरिकाले जनताको भावनामा पनि प्रजातन्त्रप्रतिको आस्थालाई जागरणमार्फत् थप उर्जावान गराउने ध्येयले प्रजातन्त्रको पर्याय बनेको नेपाली काँग्रेसले आफ्ना सँस्थापक तथा वैचारिक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीदेखि नेपालीहरुलाई वैचारिक जागरणको अभियान सुरु गरेको छ । यसलाई नेपाली…