Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


महन्थ ठाकुर ज्यू, मधेश हैन देश रोज्नुस

-संजिव कार्की देश दुख्दा हामीलाई पनि दुख्छ । देशको माटोलाई पवित्र चन्दन सम्झेर माटोको टीका लगाउनेहरुलाई देश बिखन्डन, टुक्रा टुक्रा र छिन्नभिन्न हुने कुराले कति पोल्छ, कति चस्काउँछ, कति घोच्छ, कति तड्पाउछ, त्यो देश नहुनेहरुले अनुभव गर्लान । तर देश क्षतविक्षत पार्ने कुराले भविष्य कस्तो हुन्छ कति कहालीलाग्दो बन्छ, अनुभूत गर्ने मुटु चाहिँ हाम्रो पनि…