-हरिविनोद अधिकारी भर्खरै जस्तो नेपाल सरकारको मन्त्रिपरिषदमा केही मन्त्रीहरुको मन्त्रालय हेरफेर भएको छ र केही मन्त्रीहरु बाहिरिए , केही नयाँ अनुहारहरु फेरि आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २१ महिनापछि व्यापकरुपमा परिवर्तन गर्नुभएको छ । ९ जना सदस्यहरु बाहिरिए र ९ जना मन्त्रिपरिषदका सदस्यहरु नै भित्रिएका हुन् । सँसदीय परम्परामा यो एउटा नियमित…