-संजिव कार्की आकस्मिक रुपमा नेता जन्मन सक्दैन तर हाइ टेक्न्लोजीको जमानामा यसलाई अस्विकार गरिहाल्न पनि सकिदैन । पुरानो मान्यता र सोचमा अभ्यस्तलाई यो आश्चर्यको विषय बन्न सक्छ । तर आँट गरेपछि सम्भावना नभएको क्षेत्र र ठाउँ हुन्न । नेता फुत्त प्रकट हुन सक्छ, जादुयी चमत्कार देखाउन सक्छ । हाम्रो मानसिकता पनि चमत्कारिक नेता पैदा होस्…