संजिव कार्की नेकपा भित्रका पूर्व माओवादीका राम्रा नेताको परिचय र छवि नारायणकाजी श्रेष्ठको नेपाली राजनीतिमा परिचय हो । फराकिलो सोच, प्रष्ट वक्ता, राजनीतिक सन्यासी, राष्ट्रवादी अडान, स्वच्छ छवि, नियमको पालक ,समय ब्यबस्थापनलाई ध्यान दिने नेता, जनहत्याको आरोपबाट मुक्त, सादगी ,सालिन ,सरल , चतुर, सार्वजनिक सवारी यातायातलाई सहज ठान्ने, पररास्ट्र मन्त्री हुँदा प्रोटोकल बनाउने, जथाभावी कुटनीतिक…