Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


ललिता निवास जग्गा प्रकरणः कोही छैन दोषी, महेन्द्र हुन् कारक !

राजन कुईकेल । बालुवाटार देशका प्रधानमन्त्रीको सरकारी बासस्थान । प्रधानमन्त्री, मुलुकमा राजतन्त्रको अन्त्य भएपछि सम्पूर्ण कार्यकारी अधिकाराधिकारी । उनी मात्र होइन त्यही थलोमा बसेका छन् मुलुकको व्यवस्थापिका र न्यायपालिकाका प्रमुख पनि । संसदको दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख र अध्यक्षको निवास पनि त्यही हो । न्यायपालिकाका मुखिया प्रधानन्यायाधीश पनि त्यही बालुवाटारमा मीठो…