-संजिव कार्की तेस्रो विश्वयुद्धको त्रासदी छनक दिने कोरोना भाइरससँग लडन कुनै हतियार झिक्नु पर्दैन् । मिसायल, बम, बारुद र रकेट लन्चर आवश्यक छैन । आवश्यक छ हाम्रो धैर्यता सावधानी र सतर्कता । घरमा बसेर हतियार नलिइ, श्रम र परिश्रम बिना नै लडन सकिने लडाई हो कोरोना भाइरस १९ विरुद्दको लडाई । यो भद्र युद्द हो…