-लाओस राई विश्वका बक्सिङ खेलाडीहरुको नाम लिने हो भने महमद अलि, लिओ फ्रेजर, लिन्नस लुइस, इभान्दरहोली फिल्ड र जेम बुस्टर डग्लस जस्ता शसक्त बक्सरहरुको नाम अग्र स्थानमा आउँछ । यी खेलाडीहरुको नाम लिइरहँदा अरु बक्सरहरुलाई बिर्सनु खोजेको भने होइन । यद्यपी उनीहरुलाई त्यो समयको बलियो र सफल बक्सरहरु मानिन्थे । उनीहरु उच्चकोटीका मुक्केबाज भएर होला…