Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


वामदेवको लालसामा लट्किएको नेकपा सत्ता संघर्ष

राजन कुईंकेल । पाँच वर्षका लागि निर्धक्क सरकार सञ्चालन गर्न जनताले सुम्पेको जिम्मेवारी विपरित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चरम सत्ता संघर्षमा फसेको छ । नेताहरुको लोभीपापी चरित्र र अरुलाई निषेध गरेर अघि बढ्ने प्रधानमन्त्री केपी ओलीको शैलीका कारण नेकपा करिब करिब फूटको चरणसँग गुज्रिरहेको छ । एमाले र माओवादी केन्द्रलाई जोडेर बनाइएको नेकपा विचारमा मात्रै…