Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


छ दशकदेखि नेपाली भूमिमा विदेशी बूटः जिउँदा नौं शासकलाई यो प्रश्न

राजन कुईंकेल । यस पटक नेपाल–भारत सीमाका कुरा । नेपाल र भारत यो भूखण्डमा निर्मित दुई अलग अस्तित्व भएको मुलुक हुन् । अझ प्रष्ट भनौं, हिमालयको काखमा अवस्थित नेपाल सम्पूर्ण भारतवर्षको शीर हो । जुन यो भूखण्डको निर्माण भएदेखि निरन्तर आफ्नो अलग अस्तित्वमा छ । संसारमा साम्राज्यवादीको बूट बजारिँदा, दुई भीमकाय मुलुक उपनिवेशको चपेटमा पर्दा…