Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


अमेरिकी काला अल्पसंख्यक र विद्रोहको बर्तुलकार सिद्धान्त

-डा.अच्युत अर्याल बिषय प्रवेश चाहे अमेरिकी काला जाति होउन वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन बिद्रोह र मौनताको चक्र ढांचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै छन् बिबिध सामाग्री र कभरेज मार्फत । अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले बिद्रोह दौरान मिडियामै आगो लगाइरहेका छन् । पत्रकार समेत प्रभावित…