-संजिव कार्की चीनको बुहानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि आफ्ना नागरिकको उद्दार र क्वारेन्टिनमा सफल ब्यवस्थापन गरेर वाहा ! वाहा !! गरेर स्याबासी र प्रशंसा पाएको सरकार जति जति कोरोना संक्रमणको चपेटामा देश पर्दै छ उति उति आलोचना र गालीगलौजको हकदार बन्दैछ । फ्रस्ट इम्प्रेसन राम्रो दिएको सरकार आज लकडाउन तीन महिना गरेर आजसम्म आइपुग्दा…