-संजिव कार्की कुनै पनि चिजमा तादम्यता भएन भने त्यसले सापेक्षित अर्थ राख्दैन । अनर्थ, अर्थ होइन तसर्थ अर्थ नहुनेको उदेश्य पनि हुँदैन । निरुदेश्य नै उदेश्य सिद्दान्त च्युत नै सिद्दान्त भएपछि, असिद्दान्त सिद्दान्तको पगरी गुथेर पनि सिद्दान्त बन्न सक्तैन । अविचारले विचारको निर्माण ,उत्पादन र प्रमोशन गर्न सक्षम बन्दैन । व्यक्तिको शैली सिद्दान्त बन्ने आचरण…