Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


समस्या नै समस्या

-लाओस राई सुन्दा अचम्म र गार्‍हो लाग्ने तर हरेक मान्छेको जीवनमा निरन्तर आइरहने अप्ठ्यरो नै समस्या हो । केवल यो मान्नेको जीवनमा मात्र आउने गर्दैन । परिवार, समाज तथा देशसंग पनि समस्याहरु हुन्छन् । आज तिनै समस्या भोगिरहेका देशका बारेमा चर्चा गर्दैछु । नाईजेरिया,तान्जानिया,इथोपिया, बुरुण्डी,रुवान्डा,केन्या तथा अफ्रिकी महादिपका अधिकांश देशहरुमा प्रायः विदोह, क्रान्ति र युद्ध…