Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


आप्रवासी श्रमिकको उद्धार कि व्यापार ?

-बलदेव तामाङ कोरोना महामारीले संसारभर आतंक मच्चाइरहेको छ । लकडाउनको कारण प्रायः सबै देशको अर्थतन्त्रलाई डामाडोल बनाएको छ । जसको कारण विश्वभर करोडौंको संख्यामा रोजगारी गुमाएको तथ्यांक अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सार्वजनिक गरेको छ । करोडौंको संख्यामा आप्रवासी कामदारहरु बेरोजगार भएका छन् । अझ नेपाल जस्ता वैदेशिक रोजगारीमा बढी आश्रीत रहने मुलुक सबै भन्दा…