Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


बाबुरामले हानेको नौं अर्बको चड्कन

-संजिव कार्की केही दिनअघि आफ्नो जिल्ला गोरखा पुगेर बाबुराम भट्टराईले जुनकुरा बोले त्यसबाट उत्पन्न तरंग एक टिभी अन्तर्वार्ताको क्रममा पुष्टि र पुनर्पुष्टि गर्ने प्रयास गरेर जुन सङ्गीन आरोप प्रचण्ड, ओली र देउवालाई पोले त्यो पोलाईको दर्द शायद उहाँहरुले महशुस गर्नु भएको पक्कै होला । बाबुरामले हानेको चड्कन ओलीले गैरजिम्वेवार अभिव्यक्ति भनेर ऐया गरिसक्नु भएको छ…