राजन कुईंकेल । धेरै अगाडीदेखिको कहानी लेख्न मन छैन र लेखेर अर्थ पनि छैन । किशोरवयमै नागरिक अधिकार र स्वतन्त्रताका लागि संलग्न भएको नाताले आफू संलग्न रहेको कालखण्डमै अग्रज, आफू र छोरा पुस्ताले देखे भोगेको यथार्थलाई यो आलेखमा संक्षिप्त रुपमा कोर्ने जमर्को गरेको छु । जुँगाको रेखी पनि नबसेको र ठीक बेठिक राम्रो ठम्याउन नसक्ने…