राजन कुईंकेल । आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता झल्किन्थ्यो । राजनीतिको आड लिएर आफ्ना विरोधीको सफाया गर्ने जुन शैली फेरि देखिन लागेको छ यो निकै गम्भीर र खेदजनक छ । अझ गम्भीर पाटो…