Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कुनै पनि तानाशाहको पहिलो शिकार प्रजातन्त्र हुन्छ

हरिविनोद अधिकारी । हाम्रो क्षेत्रमा फेरि म्यान्मामा सैनिकले जनप्रतिनिधिमाथि धाबा बोल्यो र निर्वाचित सरकारलाई अपदस्त गरेर बिनाकारण संकटकाल लगाएको छ । यसलाई त्यो देशको आन्तरिक मामिलामात्र मान्नु हुँदैन र यसको विरोधमा विश्वको जुनसुकै ठाउँमा पनि आफ्नो आफ्नो तरिकाले आवाज उठ्नु जरुरी छ । नेपालमा वृहत नागरिक आन्दोलनले सांकेतिक रुपमा भए पनि तत्कालै विरोध जनाएको छ…