Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


मानिसको पनि डायनोसरको जस्तै हविगत त हुने होइन ?

नवराज भट्ट अहिले मानवजाति जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अथवा पृथ्वीमा उल्का पिण्ड खस्नेजस्ता ज्यान जाने घातक खतराहरुको सामना गरिरहेको छ ।  रेडियो प्रसारणकर्ता तथा दार्शनिक डेभिड एडमन्डस्ले यो विषयमा विशेषज्ञहरुसँग कुराकानी गरेर यो शताब्दीको अन्त्यसम्म मानिसको अस्तित्व नै मेटिने त होइन भन्ने विषयमा जान्ने प्रयास गरेका छन् । सबैभन्दा ठूलो खतरा के हो ?…