राजन कुईंकेल । नेपाली राजनीतिको स्खलित उदाहरण बनेको छ, राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्ति । दिपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनको पार्टी नेकपा एमाले र समग्र नेपाली कम्युनिष्ट पार्टीकै बारेमा फेरि एक पटक चर्चा चुलिएको छ । उसोत, दिपक मनाङ्गे प्रदेश सांसदका लागि…