राजन कुईंकेल । नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा ११ फाल्गुण २०७७ एउटा ऐतिहासिक दिनका रुपमा चित्रित हुनेछ । जसरी १२ भदौं २०५२, नेपालको राजनीतिक/संवैधानिक इतिहासमा पढ्नै पर्ने एउटा मिति बनेर अंकित छ । संविधानको कुनै धाराले नदिएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीले पुस ५ मा गरेको प्रतिनिधि सभा विघटन सिफारिश र राष्ट्रपतिबाट भएको सदरलाई…